नियम १७
सभा स्थगित नगरी कुनै गुप्त मत दिने
सभाको अध्यक्षको चुनावमा वा सभा स्थगनको प्रश्नमा रीतपूर्वक गुप्त मतदान माग गरिएमा सभा स्थगन नगरी सोही सभामा मत लिइनेछ ।